गृह · शब्दकोश
१. आवश्यक व्यक्तिहरू वा विभिन्न तत्त्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम।
२. त्यस्तो कार्य वा उद्देश्यका निम्ति मिलेर बनाइने सङ्घ वा संस्था।
३. परस्परको मेल; जमात; टोली।
⟵ फेरि सूचीमा जानुहोस्