गृह · शब्दकोश
१. गुफा; गुहा।
२. जमिन, भित्ता आदिमा परेको प्वाल।
३. सर्प, मुसो आदि बस्ने दुलो।
१. कुनै सामान बिक्री गर्दा वा बुझ्दा, बुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट, रकम आदि खुलाई लेखिने कागत; रसिद।
२. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा; विधेयक।
नदीको पानी पसेर वा त्यसै पनि बनेको झिल वा पोखरी।
⟵ फेरि सूचीमा जानुहोस्