गृह · शब्दकोश

दुलो

[ना.]

१. कुनै ठाउँमा परेको छिद्र; काठ, बाँस आदि कुनै पनि वस्तुमा परेको टोड्को; प्वाल।

२. भड्खारो; डौँडारो।

३. भिरपहरामा परेको, मानिस पस्न सक्ने प्वाल; सुरुङ; गुफा।

⟵ फेरि सूचीमा जानुहोस्