गृह · शब्दकोश

गुफा

[ना.]

१. ऋषिमुनि वा जोगीसन्न्यासी बस्ने कुटी।

२. पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुङ; ओडार।

३. बाघभालु आदिको ओडार।

⟵ फेरि सूचीमा जानुहोस्