गृह · शब्दकोश

विधायिका

[ना.]

१. राज्यको शासन सञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधि सभा; सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र विधायिका) मध्ये एक अङ्ग; व्यवस्थापिका सभा; तल्लो सदन।

२. विधायकको स्त्रीलिङ्गी रूप।

⟵ फेरि सूचीमा जानुहोस्