पारिश्रमिक

[वि.]

१. परिश्रम वा कुनै कार्य गरेबापत पाइने वा दिइने धन; ज्याला; बनी; मजदुरी

२. परिश्रमसम्बन्धी; परिश्रमको।