गृह · शब्दकोश

बिक्री

[ना.]

१. मालसँग माल साट्ने काम।

२. मोल लिएर माल दिने काम; बेच्ने काम।

३. सुक्रीको पूरक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्