१. निवेदन, पुनरावेदन, लेख ग्रन्थ आदिको प्रारम्भिक रूप; प्रारूप; खेस्रा; प्रालेख; मस्यौदा।
२. पहिलोपल्ट सरसर्ती लेखिएको खेस्रा।