गृह · शब्दकोश

विधेयक

[ना.]

१. राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप।

२. व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा।

⟵ फेरि सूचीमा जानुहोस्