गृह · शब्दकोश
१. दुलोभित्र बस्ने, लुगाफाटो, कागजपत्र आदि काट्ने, अन्न आदि र मासु पनि खाने, ज्यादै चनाखो चारखुट्टे जन्तु; धानचरी; मूषक; मुसो।
२. मानिसका हातखुट्टातिर निस्कने मासुको सानो र साह्रो डल्लो वा फोको।
कोइला।
⟵ फेरि सूचीमा जानुहोस्