गृह · शब्दकोश

सामान्य

[वि.]

१. उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बिच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।

२. रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता।

३. सबैसँग मिल्ने विशेषता।

४. विशेष उल्लेख्य नभएको; मामुली; साधारण।

⟵ फेरि सूचीमा जानुहोस्