अजमाउनु

[सक्रि.]

१. कल्पना गर्नु; मनमा सोच्नु

२. ठिक बेठिक वा हुने नहुने जाँच्नु; पर्गेल्नु

३. परख गर्नु

४. प्रयोग गरी हेर्नु