उन्नत

[वि.]

१. असल; उत्तम

२. उन्नति भएको; विकसित

३. माथितिर उठेको; अग्लो; उँचो