गृह · शब्दकोश

खिइनु

[अक्रि.]

१. खई जम्नु; खिया लाग्नु।

२. घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु; पातलिँदै जानु।

३. दुब्लाउनु; ख्याउटे बन्नु।

४. मासिँदै जानु।

५. सन्तान नसप्रनु।

⟵ फेरि सूचीमा जानुहोस्