१. अभाग्य; दुर्भाग्य।
२. अशुभ; अपशकुन।
३. आपत्ति; विपत्ति।
४. खराब कुरा सूचित गर्ने ग्रहफल।
५. पकाएर राखिएका औषधीको रस।
६. शारीरिक दुःख वा कष्ट।