गृह · शब्दकोश

च्यातिनु

[कक्रि.]

१. चिरिनु; फारिनु।

२. कपडा, कागत आदि टुक्रिनु; फाट्नु; चिथ्रा हुनु।

⟵ फेरि सूचीमा जानुहोस्