गृह · शब्दकोश
घर, मन्दिर आदि बनाउँदा हिलो माटो वा सिमेन्टले जोडेर लगाइने इँट, ढुङ्गा आदिको भित्तो; पर्खाल; आट।
कठिन; गाह्रो; गाहारो।
मेघालयमा बसोबास गर्ने एउटा जनजाति।
घर बनाउन प्रयोग हुने माटो वा सिमेन्टको लेदो।
⟵ फेरि सूचीमा जानुहोस्