गृह · शब्दकोश

छोक्रा

[ना.]

१. छपनीमा हालेर छानेपछि वा तुङ्वामा हालेर पाइपले रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो।

२. टुक्रा।

३. रस निचोरेको वस्तु; सिट्ठी।

⟵ फेरि सूचीमा जानुहोस्