१. परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; भनावैरी गर्नु; कलह गर्नु।
२. मतभेद हुने गर्नु; दङ्गा गर्नु।
३. लेखरचना, राय आदिमा विमति हुनु।