गृह · शब्दकोश
१. उछिट्टिनु; उम्कनु।
२. उफ्रेर जानु; फड्को हाल्नु।
३. अन्नहरू नाङ्लाले निफन्नु।
४. उइँटा वा धनुद्वारा कपास धुनु।
५. कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु।
६. धोइएका लुगा झट्कार्नु र त्यसमा भएको पानीको अंश फ्याँक्नु।
७. लुगा आदिमा टाँसिएको धुलो झड्कारेर फ्याँक्नु।
⟵ फेरि सूचीमा जानुहोस्