गृह · शब्दकोश

उछिट्टिनु

[अक्रि.]

१. उम्कनु; भाग्नु; फुत्कनु।

२. कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रनु।

३. टाप कस्नु।

[अक्रि.]

ठेगानमा नहुनु; टाढा पर्न जानु।

⟵ फेरि सूचीमा जानुहोस्