झट्कार्नु

[सक्रि.]

१. झट्को पार्नु, फट्कार्नु

२. धान, तोरी आदि अन्न झाँटेपछि खलामाथि टकटक्याउनु; चुट्नु; झाँट्नु