गृह · शब्दकोश
१. कसैलाई उछिनेर अघि जानु वा अघि हुनु।
२. कुनै नियम, मर्यादा आदिको विपरीत आचरण गर्नु।
३. क्रमभङ्ग गर्नु; सिलसिला तोड्नु।
४. भनेको नमान्नु; नटेर्नु।
५. सजीव वा निर्जीव कुनै वस्तुलाई आफ्नो मुनि पारेर जानु वा उड्नु; सोझै माथिबाट जानु; फड्कनु।
⟵ फेरि सूचीमा जानुहोस्