गृह · शब्दकोश

फ्याँक्नु

[सक्रि.]

१. कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु।

२. कुनै वस्तु वेगसँग हुत्त्याउनु; आफल्नु।

३. छोड्नु; त्याग्नु।

४. समय वा महिना नपुगी तुहाउनु।

⟵ फेरि सूचीमा जानुहोस्