गृह · शब्दकोश
गाईवस्तुलाई जाडो नहोस् भनेर छेल्न मसिना काठमा केराको पात, खर आदि राखेर ढोकाजस्तै बनाइएको वस्तु; गोठको ढोका।
१. फट्को।
२. मूर्च्छा पर्ने एक रोग; ज्वरो वा अन्य कुनै रोगबाट नातागत भएर हुने भाउन्न।
⟵ फेरि सूचीमा जानुहोस्