गृह · शब्दकोश

प्यार

[ना.]

प्रेम; प्रीति; माया।

[ना.]

१. गौँथली चरीको गाना।

२. छेर लाग्दाको दिसाको आवाज।

३. पखाला लागेको बेलामा पाद्दाको ध्वनि।

४. मुखको फत फत।

[ना.]

भलायोका जस्ता तर साना खस्रा पात हुने र पाकेपछि गुलिया काला फल फल्ने एक रुख; त्यसको बोट।

⟵ फेरि सूचीमा जानुहोस्