गृह · शब्दकोश

पत्थर

[वि.]

१. ढुङ्गो; शिला; पाषाण।

२. पित्तथैली वा मूत्राशयमा जम्ने ढुङ्गाजस्तै साह्रो वस्तु; पत्थरी।

३. हिरा, युँ, पन्ना आदि रत्न।

४. कडा हृदयको।

⟵ फेरि सूचीमा जानुहोस्