अनुकृति

[ना.]

१. नक्कल; अनुकरण; देखासिकी

२. परमतत्त्वको प्रतिकृति

३. प्रकृति वा जीवनजगत्‌को वस्तुगत पुनःसृजन