गृह · शब्दकोश

प्रतिक्रिया

[ना.]

१. कुनै कार्य वा घटनाबारे सामान्य प्रभावका आधारमा गरिने टीकाटिप्पणी; विरोध।

२. कुनै घटना वा क्रिया हुँदा त्यसबाट प्रभावित भएर गरिने कार्य।

३. खास घटना वा कार्य हुँदा मनमा पर्ने प्रभाव वा मनस्थिति।

४. द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुसार विवाद उत्पन्न भएपछि वादका तर्फबाट र संवाद उत्पन्न भएपछि विवादका तर्फबाट हुन जाने भौतिक, सामाजिक वा आर्थिक प्रक्रिया।

५. परिणाम।

६. मनको विरोधी स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्