गृह · शब्दकोश

संवाद

[ना.]

१. नियन्त्रित विषय वा परिस्थितिमा गरिने कुराकानी।

२. परस्परको कुराकानी; वार्तालाप; बातचित।

३. बोलाइ आदि शिक्षणको एक पद्धति।

४. विवाद; बहस; तर्क।

५. समाचार; खबर; सन्देश।

⟵ फेरि सूचीमा जानुहोस्