गृह · शब्दकोश

टीकाटिप्पणी

[ना.]

१. चर्चापरिचर्चामा आएका विषयको गुणदोष छुट्याउने काम; आलोचना; चर्चा।

२. सानाठुला टीकाको समूह।

⟵ फेरि सूचीमा जानुहोस्