विरोधी

[वि.]

१. विपक्षी

२. शत्रु; वैरी

३. बाधक

४. विपरीत; उल्टो

५. विरोध गर्ने।