गृह · शब्दकोश

विवाद

[ना.]

१. कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद।

२. प्रतिवाद; खण्डन।

३. भनाभन; कलह; झगडा।

⟵ फेरि सूचीमा जानुहोस्