प्रतिपादन
[ना.]
१. कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम; राम्रोसित बुझाएर भन्ने, सम्झाउने वा खुलस्त पार्ने काम।
२. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने, पत्ता लगाउने काम; निरूपण गर्ने काम।