गृह · शब्दकोश

पारे

[ना.]

घर्ती जातका लागि प्रयोग गरिने निन्दनीय शब्द।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[नि.]

टाढाको वस्तुलाई औँल्याएर देखाउँदा भनिने शब्द।

[वि.]

पार भएको; पार पाएको; मुक्त।

⟵ फेरि सूचीमा जानुहोस्