गृह · शब्दकोश

आत्महत्या

[ना.]

आफूले आफैँलाई मार्ने काम; जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम; आत्मघात।

⟵ फेरि सूचीमा जानुहोस्