बायाँ

[वि.]

१. देब्रे हातले बजाइने तबला

२. प्रतिकूल; उल्टो

३. शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; ‘दायाँ’ को विपरीतार्थक शब्द; देब्रे; बाउँ; बाम