गृह · शब्दकोश

अल्झो

[ना.]

१. अड्काउ; बाधा।

२. अलमल; झमेला; रुमलो।

३. झन्झट; झ्याउलो।

⟵ फेरि सूचीमा जानुहोस्