गृह · शब्दकोश

झन्झट

[ना.]

१. बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार।

२. सानाठुला धेरै कठिनाइ भएको नचाहिँदो कामकुरो; झोज; झमेला; टन्टा; झ्याउलो।

⟵ फेरि सूचीमा जानुहोस्