गृह · शब्दकोश

बाघ

[ना.]

१. बिरालाका जातिको बलियो, ठुलो र हिंस्रक जङ्गली जनावर।

२. मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार।

⟵ फेरि सूचीमा जानुहोस्