गृह · शब्दकोश
१. कुनै किसिमको बन्धन।
२. डोरी।
३. पशुपक्षीलाई फसाउने जाल; फन्दा।
४. पासा वा जुवाको खेल।
५. प्राचीन कालको जालजस्तो एक अस्त्र।
६. फसाउने काममा प्रयोग हुने, सुर्काउनी पारेको र धेरै फेरो भएको डोरी; पासो।
⟵ फेरि सूचीमा जानुहोस्