गृह · शब्दकोश

पाक्नु

[अक्रि.]

१. उमेर वा बुद्धि छिप्पिनु।

२. घाउखटिरा आदिमा पिप भरिनु।

३. चित्त दुख्नु; पिरिनु वा पिर पर्नु।

४. ज्याला, तलब आदिको आर्जन पूरा हुनु।

५. पाक पुग्नु; परिपक्व हुनु।

६. फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु।

७. मानिसका रौँ सेता हुनु।

⟵ फेरि सूचीमा जानुहोस्