गृह · शब्दकोश

परिपक्व

[वि.]

१. कार्यकुशल; प्रवीण।

२. निश्चित; निर्णीत।

३. भुक्तभोगी; अनुभवी।

४. राम्ररी पचेको।

५. राम्ररी पाकेको; पूर्णतया पक्व।

६. राम्ररी विकसित।

७. व्यवहारमा खारिएको वा माझिएको; प्रौढ।

⟵ फेरि सूचीमा जानुहोस्