गृह · शब्दकोश

लायक

[वि.]

१. असल गुण भएको; योग्य।

२. ठिक; उचित।

३. तन्दुरुस्त; स्वस्थ; समर्थ।

४. माफिक; मुताबिक।

५. मिल्दो; अनुकूल; दुरुस्त।

६. सत्य; यथार्थ।

७. सुहाउँदो; उपयुक्त; मनासिब।

⟵ फेरि सूचीमा जानुहोस्