गृह · शब्दकोश

उमेर

[ना.]

१. जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग; वय।

२. जीवनको कुनै पनि अवस्था (बाल्यकाल, यौवनकाल, वार्धक्यकाल इ.)।

३. तरुण अवस्था; बैँस।

⟵ फेरि सूचीमा जानुहोस्