पिरिनु

[भाक्रि.]

१. पिराइमा पारिनु; दुःख दिइनु

२. पिर वा चिन्ता लिइनु