गृह · शब्दकोश

पाक

[वि.]

पवित्र।

[ना.]

१. खाएको वस्तु पच्ने पाचनक्रिया।

२. चास्नी; पाग।

३. चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वाथ।

४. पकाउने काम वा प्रक्रिया।

५. पकाएको; पक्वान्न।

६. पक्वता; परिपक्वता।

७. श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खिर वा भात।

⟵ फेरि सूचीमा जानुहोस्