गृह · शब्दकोश

छिप्पिनु

[अक्रि.]

१. खस्रिनु; बाउँठिनु।

२. ठेकीको दही, घैँटाको जाँड आदि धेरै दिनको हुनु; पुरानो बन्नु।

३. फलफूल आदि कलिलो अवस्था पार गरेर परिपक्व हुनु।

४. बढ्नु; बाक्लिनु।

५. सानो उमेरबाट प्रौढ अवस्थामा पुग्नु; उमेरदार हुनु।

⟵ फेरि सूचीमा जानुहोस्