गृह · शब्दकोश

दुख्नु

[अक्रि.]

१. घाउ, खटिरा आदि डहनु।

२. जरो, शूल आदिले पीडित हुनु; बिरामी पर्नु; थलिनु।

३. शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु।

⟵ फेरि सूचीमा जानुहोस्