गृह · शब्दकोश

तलब

[ना.]

१. कर्मचारीले सेवा गरेबापत पाउने रकम वा सुविधा; महिनावारी; तनखा; वेतन।

२. जबाफ दिनका निम्ति गरिने बोलावट वा माग।

⟵ फेरि सूचीमा जानुहोस्